नारायणी किनारमा भेटिए ६२ शव, कसैको पनि पहिचान खुलेन
काठमाण्डौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएर ल्याएको आशंका गरिएका ६२ वटा शव नवलपुरस्थित नारायणी नदी किनारबाट सङ्कलन गरिएको छ।जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार बिहीबारसम्म फेला परेका शवमध्ये २६ पुरुष, १६ महिला, ३ बालक र ७ बालिका रहेका छन्। केही शवको लिङ्गसमेत यकिन हुन सकेको छैन।प्रहरीका अनुसार फेला परेका कुनै पनि शवको हालसम्म पहिचान खुल्न...

