छात्रालाई मानसिक यातना दिएको आरोप, ‘न्यु फेमिली गर्ल्स होस्टल’ बन्द; ३ लाख जरिवाना
काठमाण्डौ । न्यूनतम मापदण्ड पालना नगरेको, गुणस्तरहीन खाना खुवाएको तथा छात्राहरूमाथि गैरजिम्मेवार व्यवहार गरेको आरोपमा काठमाडौं महानगरपालिका–३२ मा सञ्चालित **‘न्यु फेमिली गर्ल्स होस्टल’**लाई सञ्चालनमा रोक लगाइएको छ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले होस्टललाई ३ लाख रुपैयाँ जरिवानासमेत गरेको छ।जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण...

