काठमाण्डौमा चौबीसै घण्टा कारोबारको तयारी, सुरक्षा र सेवा विस्तारको खाका बन्दै
काठमाण्डौ । रात्रिकालीन आर्थिक गतिविधि विस्तार गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौले बजार तथा व्यावसायिक क्षेत्र चौबीसै घण्टा सञ्चालन गर्ने तयारी थालेको छ। सुरक्षा, यातायात र आवश्यक पूर्वाधारको व्यवस्था मिलाएर रातको समयमा पनि व्यापार–व्यवसाय चलायमान बनाउने योजना अघि सारिएको हो।प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार यसका लागि अवधारणापत्र तयार गर्ने काम...

