प्रदर्शन चर्किएपछि जनकपुरमा पनि अनिश्चितकालीन कर्फ्यू
काठमाण्डौ । प्रदर्शन चर्किँदै गएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामसहित जिल्लाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।प्रशासनले बिहीबार दिउँसो ३ः३० बजेदेखि लागू हुने गरी कर्फ्यू जारी गरेको हो। स्थानीय क्षेत्रमा तनाव बढेपछि शान्ति सुरक्षा कायम गर्न र सम्भावित अप्रिय घटना रोक्न निषेधात्मक आदेश जारी गरिएको प्रशासनले जनाएको छ।धनुषाका...

