जानकी हेरिटेज होटल र बबरमहल एडमिनिस्ट्रेटिभ प्जालामा मात्रै लगानीकर्ताको आशय पत्र
काठमाडौं । लगानी सम्मेलनका क्रममा सोकेसमा राखिएका परियोजनामध्ये अहिलेसम्म दुई परियोजनामा मात्र लगानीकर्ताको आशय पत्र प्राप्त भएको जनाएको छ। जसमा मध्ये ८ वटा परियोजनामा मागिएको आशय पत्रको अवधि पूरा भई खोलिएको बताइएको छ।लगानी बोर्डका उपसचिव रमेश अधिकारीका अनुसार तेस्रो लगानी सम्मेलनमा लगानी बोर्डको कार्यक्षेत्रभित्र पर्ने कुल १२ वटा परियोजनामा आशय पत्र माग गरेको...