जेरोना डर्माका ७ नयाँ स्किनकेयर उत्पादन बजारमा
काठमाण्डौ । जेरोना डर्माले नेपाली बजारमा थप ७ नयाँ स्किनकेयर उत्पादन सार्वजनिक गरेको छ।एक वर्षअघि १० वटा उत्पादनसहित बजार प्रवेश गरेको जेरोना डर्माले छाला सुरक्षासम्बन्धी उत्पादनको दायरा विस्तार गर्दै नयाँ उत्पादन थपेको हो।जेरोना वेलनेस प्रा.लि.ले बजारमा ल्याएका नयाँ उत्पादनमा HYDRA-PRO Moisturizing Cream, GLO-SERUM, SUNSHED TM, ACN-SERUM, ACNE-Moisturizing Cream, HYDRA-TONER र EXFOLI Facewash रहेका छन्।कम्पनीका अनुसार नेपाली उपभोक्ताको...

