गोदावरी फूल प्रदर्शनीमा चार दिनमै ९९ लाख बढीको कारोबार, मेला कात्तिक १८ सम्म थप
काठमाण्डौ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेलमा जारी १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा चौथो दिनसम्म ९९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।कात्तिक १२ गतेदेखि सुरु भएको प्रदर्शनीमा चौथो दिनसम्म ३१ हजारभन्दा बढीले अवलोकन गरेका छन् भने ९९ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको आयोजकले जनाएको छ।प्रदर्शनीको सुरुवाती दिनमा...

