ज्योति समूहमा वित्तीय संकट गहिरियो, अर्बौँको सम्पत्ति लिलामी प्रक्रियामा
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाबाट लिएको ठूलो परिमाणको कर्जा भुक्तानी हुन नसकेपछि ज्योति समूहका अध्यक्ष डा. रूप ज्योति तथा समूहसँग सम्बन्धित विभिन्न कम्पनीको धितो सम्पत्ति लिलामी प्रक्रियामा पुगेको छ।राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र प्रभु बैंकले समूहसँग सम्बन्धित ऋणी कम्पनीबाट बक्यौता असुल गर्न धितो लिलामी तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाएका...

