भृकुटीमण्डपमा टीभीएसको ‘अचम्मैको महा एक्सचेन्ज’ मेला सुरु, NTORQ 150 र नयाँ Apache RTR 200 4V सार्वजनिक
काठमाण्डौ । जगदम्बा मोटर्स प्रालिले काठमाडौंको भृकुटीमण्डपमा टीभीएसको ‘अचम्मैको महा EXCHANGE’ मेला सुरु गरेको छ। मेलाको उद्घाटनसँगै कम्पनीले नेपालमा TVS NTORQ 150 र नयाँ TVS Apache RTR 200 4V Projector Headlamp with USD सार्वजनिक गरेको छ।नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले दशैं–तिहारलाई लक्षित गरी आयोजना गरेको मेलामा नयाँ मोडलसँगै एक्सचेन्ज, नगद छुट, फाइनान्स तथा अन्य अफरसमेत...

