तालिममै रहेका पाइलटले जहाज उडाएर पारे सयौं यात्रुको ज्यान धरापमा, एयर इन्डियालाई भारु ९० लाख जरिवाना
काठमाण्डौ। भारतको टाटा समूहको एक हिस्सा बनेको एयर इन्डियाको समस्या कम हुने संकेत देखिएको छैन। उड्डयन नियामक डीजीसीएले गैर योग्य चालक अर्थात् तालिममै रहेका पाइलटले जहाज उडानहरू सञ्चालन गरेकोमा एयर इन्डियालाई ९० लाख भारु जरिवाना गरेको छ। जसमा एयर इन्डियाको अपरेशन निर्देशक र प्रशिक्षण निर्देशकलाई क्रमशः ६ लाख र ३ लाख रुपैयाँ जरिवाना गरेको हो। उड्डयन नियामकले भविष्यमा...