जय शम्भु इन्भेष्टमेन्टले आईपीओ निष्कासनको अजेण्डासहित डाक्यो एजीएम
काठमाण्डौ । जय शम्भु इन्भेष्टमेन्टले आईपीओ निष्कासनको अजेण्डासहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चौथौं साधारण सभा आगामी मंसिर २२ गते शनिबारका दिन काठमाण्डौमा रहेको लिसारा रेष्टुरेन्ट एण्ड थकाली किचेनमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म आयोजना हुनेछ ।