बञ्चरेडाँडाको फोहोर विवादमा बैठकमै तनाव, मेयरहरूसँग आशिका तामाङको चर्काचर्की
काठमाण्डौ । बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको विषयलाई लिएर सिंहदरबारमा आयोजित छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ र स्थानीय तहका जनप्रतिनिधिबीच चर्काचर्की भएको छ।सञ्चारमन्त्री विक्रम तिमल्सिनाको पहलमा काठमाडौं उपत्यका तथा बञ्चरेडाँडा प्रभावित क्षेत्रका जनप्रतिनिधिलाई सहभागी गराएर छलफल आयोजना गरिएको थियो। बैठकमा बञ्चरेडाँडाको फोहोर...

