झ्यामोलोङ्गमा हाइड्रोपावरले ५१ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल
काठमाण्डौ । झ्यामोलोङ्गमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारण,आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दा र नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरुका लागि आईपीओ निष्कासन गर्ने भएको हो ।