Capital Market

झ्यामोलोङमा हाईड्रोपावरले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न डाक्यो एजीएम

काठमाण्डौ । झ्यामोलोङमा हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको हो ।  कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको छैठौं साधारण सभा डाकेको हो ।