नेपालमा बाढीपीडितका लागि स्ट्रे किड्सका सदस्य ली नोको १० करोड वन सहयोग
काठमाण्डौ । दक्षिण कोरियाली लोकप्रिय के–पप समूह स्ट्रे किड्सका सदस्य ली नोले नेपालमा आएको भीषण बाढीबाट प्रभावित बालबालिका तथा परिवारका लागि १० करोड दक्षिण कोरियाली वन (७२ हजार ७०० अमेरिकी डलर) सहयोग गरेका छन्।उनको व्यवस्थापन कम्पनी जेवाईपी इन्टरटेनमेन्टका अनुसार ली नोले शुक्रबार अन्तर्राष्ट्रिय राहत संस्था वर्ल्ड भिजन कोरियामार्फत उक्त रकम सहयोग गरेका हुन्। सहयोग रकम...

