सम्पत्ति शुद्धीकरणका डीजीलाई पेस्तोल देखाएर दबाब दिएको आरोप, सरकारसँग संसदमा जवाफ माग
काठमाण्डौ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकमाथि मध्यराति पेस्तोल देखाएर रेडकर्नर नोटिस जारी गर्न दबाब दिइएको भन्ने गम्भीर आरोपबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारसँग स्पष्ट जवाफ मागेको छ।प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस सांसद चन्द्रमोहन यादवले उक्त विषय अत्यन्तै संवेदनशील रहेको भन्दै सरकारले औपचारिक रूपमा स्पष्टीकरण...

