कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, दशैंमा घर फर्किने यात्रुलाई टिकट भौचर जित्ने मौका
काठमाण्डौ । कोका–कोलाले दशैंलाई लक्षित गर्दै सञ्चालन गरेको ‘भरौँ खुसी’ अभियानमार्फत हवाई तथा बस टिकट भौचर जित्ने अवसर उपलब्ध गराएको छ।चाडपर्वमा घर फर्किने यात्रुको चाप र टिकट पाउन हुने कठिनाइलाई ध्यानमा राख्दै कम्पनीले यस वर्षको दशैं अभियानलाई घर फर्किने यात्रासँग जोडेको जनाएको छ। अभियान सुरु भएयता सयौँ सहभागी हवाई तथा बस टिकट भौचरका विजेता बनिसकेको कम्पनीले जनाएको...

