रसुवा बाढीपछि रोकिएका कैलाश–मानसरोवरका २५ सय यात्रु नेपाल फर्किए
काठमाण्डौ । रसुवा बाढीका कारण चीनको कैलाश–मानसरोवर क्षेत्रमा रोकिएका करिब ३ हजार यात्रुमध्ये २ हजार ५ सय जना नेपाल फर्किएका छन्।परराष्ट्र मन्त्रालयले बुधबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो।मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार कैलाश–मानसरोवर जाने तथा फर्किने क्रममा रहेका अधिकांश तीर्थयात्री हिल्सा र तातोपानी नाका...

