केरुङ सीमाक्षेत्रमा अनधिकृत ड्रोनको चहलपहल, उद्धार हेलिकप्टर उडानमा जोखिम
काठमाण्डौ । नेपाल–चीन सीमा नजिक केरुङ आसपासको नेपाली भूभागमा निजी ड्रोनहरूको गतिविधि बढेपछि बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत उडान प्रभावित भएको छ।नेपाल नागरिक उड्डयन प्राधिकरणले अनधिकृत ड्रोन उडानले हेलिकप्टर सञ्चालनमा जोखिम बढाएको भन्दै सम्बन्धित क्षेत्रका लागि ‘नोटाम’ जारी गरेको छ।प्राधिकरणका अनुसार अनुमति नलिई उडाइएका ड्रोनका कारण उद्धार र...

