NEWS

मधेश सरकार जोगियो, मुख्यमन्त्री यादवले पाए विश्वासको मत, ६२ मतसहित प्रदेशसभाको समर्थन

काठमाण्डौं । मुख्यमन्त्री कृष्ण यादवले मधेश प्रदेशसभाबाट विश्वासको मत पाएपछि आफ्नो नेतृत्वको सरकार जोगाउन सफल भएका छन् ।  शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको मतदानमा बहुमत सांसदहरूले यादवको पक्षमा मत दिँदै सरकारलाई निरन्तरता दिएका हुन् ।