दसैँमा घर खाली भएको मौका छोपी चोरी, चार जना पक्राउ
काठमाण्डौ । दसैँको समयमा घरधनी बाहिर गएको मौका छोपी काठमाडौँका विभिन्न घरमा चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई चोरीका सुनचाँदीका गरगहना, नगद तथा अन्य सामानसहित पक्राउ गरेको हो।प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१४ कलङ्की तासिन्डोल मार्गस्थित एक फ्ल्याटमा कोही नभएको समयमा ढोकाको...

