१४ सिटे भ्यानदेखि ५ सिटे कारसम्म, काइफेङका तीन ईभी नेपाल भित्र्याउँदै एमभी दुगड
काठमाण्डौ । एमभी दुगड ग्रुपले चिनियाँ ब्रान्ड काइफेङ (KAIFENG) का तीन विद्युतीय सवारी नेपाल भित्र्याउने तयारी गरेको छ। पहिलो चरणमा १४ सिटे यात्रुवाहक भ्यान, डेढ टन मालसामान बोक्ने लाइट ट्रक र पाँच सिटे कार ल्याउने कम्पनीको योजना छ। यससँगै काइफेङले यात्रु ढुवानी, माल ढुवानी र निजी प्रयोगका लागि छुट्टाछुट्टै मोडल नेपाली बजारमा उतार्ने भएको छ।एमभी दुगड ग्रुपअन्तर्गतको दुगड अटो...

