डेपुटी र असिस्टेन्ट सीईओसहित ६ सिनियर स्टाफले छाड्ने भए एनआईसी एशिया बैंक
काठमाण्डौ । खर्च घटाउने प्रयासमा रहेको एनआईसी एशिया बैंकबाट डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) सन्तोष राठीसहित विभिन्न तहका ६ वरिष्ठ कर्मचारी एकैपटक बाहिरिने भएका छन्। बैंकले ल्याएको स्वेच्छिक अवकाश योजना (भीआरएस)मा उनीहरूले दिएको आवेदन स्वीकृत भएको हो।बैंक स्रोतका अनुसार भीआरएस रोज्नेहरूमा डेपुटी सीईओ राठी, असिस्टेन्ट सीईओ अर्जुन खनिया, सिनियर म्यानेजर कैलाश...

