नाडा अटो शोमा प्रिमियम इभी स्काईवेलप्रति बढेको क्रेज, ९९ युनिट गाडी बुकिङको रेकर्ड
काठमाण्डौ । प्रिमियम इभी एसयुभीको रुपमा छोटो समयमै चर्चा कमाएको स्काईवेलले काठमाण्डौको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा ९९ वटा गाडीको बुकिङ लिन सफल भएको छ । प्रिमियम सेग्मेन्टका गाडीमध्ये अटो शो सकिन एकदिन बाँकी छँदै ९९ युनिट बुकिङको यो सम्भवतः दुर्लभ रेकर्ड पनि हो ।शो सकिन एक दिनअगाडि नै ९९ वटा गाडी बुकिङ भएको उपलक्ष्यमा स्काईवेलका बहुचर्चित इभीको नेपालका लागि...