कालंगा हाईड्रो घाटाबाट बाहिरिँदै ५.२४ करोड खुद नाफा आर्जन गर्न सफल, वित्त खर्च घट्यो
काठमाण्डौ । केही समयअघि मात्रै आईपीओ निष्कासन गरेको कालंगा हाईड्रो लिमिटेडले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको वित्तीय अवस्थामा सुधार आएको छ ।कम्पनीले आम्दानी बढाउँदै र वित्त खर्च घटाउँदै घाटामा रहेको अवस्था उल्टाउँदै नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १...

