सेयर बजारमा पावर अफ कम्पाउण्डिङ : कसरी सानो लगानीलाई १० गुणा बनाएर करोडौंको सम्पत्ति बनाउन सकिन्छ ?
काठमाण्डौ । सेयर बजारमा सम्पत्ति निर्माणका लागि लगानीबाट प्राप्त प्रतिफललाई कसरी उपयोग गरिन्छ भन्ने विषय महत्त्वपूर्ण हुन्छ। कमाएको रकम पुनः लगानी हुँदै त्यसबाट थप आम्दानी सिर्जना हुन थालेपछि पुँजी बढ्ने आधार पनि फराकिलो बन्छ। वित्तीय भाषामा यही प्रक्रियालाई ‘कम्पाउण्डिङ’ भनिन्छ।कम्पाउण्डिङको प्रभाव समयसँगै बढ्न सक्छ। सुरुमा सामान्य देखिने प्रतिफल पुनः लगानी...

