कस्तुरी फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । कस्तुरी फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । कात्तिक १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी मंसिर ४ गते कम्पनीको प्रधान कार्यालयमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

.gif) 
                .jpg) 
                        