काठमाण्डौ युथ कन्क्लेभ २०२६ आगामी शनिबार आयोजना हुँदै
काठमाण्डौ । युवाको नेतृत्व, प्रेरणा, उद्यमशीलता र नागरिक सहभागितालाई सशक्त बनाउने उद्देश्यसहित काठमलाण्डौ युथ कन्क्लेभ (केवाइसी) २०२६ को छैटौं संस्करण आगामी शनिबार काठमाडौंमा आयोजना हुने भएको छ ।‘जेन–जेड हिरोजलाई सम्मान’ मूल नारासहित आगामी साउन १६ गते शनिबार राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना आयोजना गर्न लागिएको आयोजक पक्षले जनाएको छ ।आयोजकका...

