नयाँ वर्ष २०८२ को अवसरमा केन्टको अफर सार्वजनिक
काठमाण्डौ । सिजी इलेकट्रोनिक्सअन्तर्गत केन्ट ब्रान्डले नयाँ वर्ष २०८२ को अवसरमा ‘Start a new year with PROMISE OF 100% PURE WATER’अभियानको शुभारम्भ गरेको घोषणा गरेको छ। यस अभियानले ग्राहकहरूलाई KENT Mineral RO Water Purifier मा आकर्षक अफर र विशेष उपहारहरू प्रदान गर्दै, नयाँ वर्षलाई स्वस्थ र स्वच्छ बनाउने लक्ष्य राखेको छ। केन्टका उत्पादनहरू अत्याधुनिक प्रविधिमा आधारित छन्, जसले शुद्ध पानीको आपूर्ति, ऊर्जा बचत, र...