खाद्य विभागको आकस्मिक अनुगमन, अखाद्य वस्तु बेच्नेलाई कारबाही
काठमाण्डौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाण्डौ, हेटौँडा र बाराका विभिन्न खाद्य उद्योग, होटल तथा रेस्टुरेन्टमा आकस्मिक अनुगमन गरी खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी गम्भीर लापर्बाही फेला पारेपछि अखाद्य वस्तु नष्ट गर्नुका साथै सम्बन्धित व्यवसायीविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ।विभागको संयुक्त टोलीले मोबाइल घुम्ती प्रयोगशालामार्फत गरेको अनुगमनका...

