बाढीपीडितलाई पठाउन तयार राहतमा म्याद गुज्रेका खाद्यान्न, वितरण रोकियो
काठमाण्डौ । भोटेकोशी बाढीपीडितलाई राहतस्वरूप वितरण गर्न तयारी अवस्थामा राखिएका खाद्य सामग्रीमै गम्भीर लापरबाही फेला परेको छ।काठमाडौंका विभिन्न भण्डारण केन्द्रमा गरिएको आकस्मिक अनुगमनका क्रममा म्याद गुज्रेका चिप्स, भुजा, आटा, चामललगायत खाद्य सामग्री अन्य राहत सामग्रीसँगै प्याकिङ गरी वितरणको तयारीमा राखिएको भेटिएको हो।खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य...

