आइएमई पे र खल्तीको एकीकृत सेवा सञ्चालनमा, अब, ‘खल्ती बाइ आइएमई’
काठमाण्डौ । आइएमई पे र खल्ती वालेट मर्ज भई, साउन १ गतेबाट ‘खल्ती बाइ आइएमई’नाममा एकीकृत कारोबार सुरु भएको छ। यसरी एउटै एपमा समेटिएपछि साविकका १ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन्। यो मर्जरसँगै बनेको नयाँ कम्पनी‘ आइएमई खल्ती लिमिटेड’को चुक्तापूँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ। सेवाग्राही र पूँजीले ‘खल्ती बाइ आइएमई’लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट...