मृगौला प्रत्यारोपणका लागि नेपाल मडिसिटी,१५ लाख रुपैयाँमा हुन्छ उपचार
काठमाण्डौ । पछिल्लो समय नेपालमा मृगौला रोगको समस्या जटिल बन्दै गइरहेको छ । नेपालमाकूल जनसंख्याको १० प्रतिशत अर्थात करीब ३० लाखमानिसमाकुनै न कुनै रुपमा मृगौलाको समस्या रहेको विभिन्नअध्ययन अनुसन्धानहरुले देखाएको छ । यीमध्ये तीनलाखमानिसको मृगौलाका दीर्घरोग रहेको छ । हरेक वर्ष नेपालमा मृगौलाका ३ हजार नयाँ बिरामीहरु डायलासिसका लागिथपिने गरेका छन् । दुबै मृगौला खराब...