किसानको घरबाटै बजारसम्म तरकारी ढुवानी, शुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
काठमाण्डौ । वालिङ नगरपालिकाले किसानको कृषि उपज सहज रूपमा बजारसम्म पुर्याउने उद्देश्यले ‘कृषि एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको छ। वालिङ–१ स्थित त्रियासी कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था लिमिटेडलाई कृषि एम्बुलेन्स हस्तान्तरण गरेसँगै किसानको घर–आँगनबाटै तरकारी तथा अन्य कृषि उपज संकलन गरी बजारसम्म ढुवानी गर्ने व्यवस्था सुरु भएको हो।यो सेवा वालिङ नगरपालिका, हेफर...

