हुन्डाईको ईभी कार ‘कोना’शुन्य % ब्याजदरमै खरिद गर्न सकिने, सिंगल चार्जमा ३०५ किमीसम्म कुद्छ
काठमाण्डौ । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय गाडी ‘कोना’को खरिदमा शुन्य प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको छ। हुन्डाईले कोनामा Zero Emission, Zero Interest योजना ग्राहकमाझ सार्वजनिक गरेको हो।दिगोपन र पर्यावरणमैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता थप मजबूत गर्न यस योजनाअन्तर्गत इच्छुक ग्राहकहरुले शुन्य प्रतिशत...