आईपीओ निष्कासनको तयारीमा कृति भेन्चर फण्ड, डाक्यो साधारण सभा
काठमाण्डौ । कृति भेन्चर फण्ड लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । उक्त सभा आगामी जेठ ८ गते शनिबारका दिन काठमाण्डौको गैरीगाउमा रहेको टीम कर्पोरेट सेन्टरमा दिनको ४ बजे सुरु हुनेछ । उक्त सभामा बोनस सेयर जारी गर्ने,सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने,आईपीओ निष्कासनका...