लामिनार टाइल्सद्वारा नेपालकै पहिलो फुल–बडी टाइल संग्रह सार्वजनिक
काठमाण्डौ । टाइल ब्राण्ड लामिनार टाइल्सले देशकै पहिलो र एकमात्र फुल–बडी टाइल "CENTO" संग्रह सार्वजनिक गरेको छ। लामिनारले आफ्नो समग्र प्रिमियम संग्रहलाई विस्तार गर्दै "CENTO" नामक अत्यधिक टिकाउ, बलियो र उत्कृष्ट गुणस्तरको फुल–बडी टाइल संग्रह बजारमा ल्याएको हो।