माइतीघरमा लघुवित्तपीडितद्वारा आत्मदाहको प्रयास
काठमाडौं । माइतीघर मण्डलमा जारी लघुवित्तपीडितको आन्दोलनमा सहभागी एक व्यक्तिले आत्महानीको प्रयास गरेका छन्।आन्दोलनमा सहभागी ४५ वर्षीय पुरुषले आफूलाई क्षति पुर्याउने प्रयास गरेपछि सुरक्षाकर्मीले तत्काल हस्तक्षेप गरी उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।प्रहरीको समयमैको हस्तक्षेपका कारण ठूलो दुर्घटना हुन नपाएको बताइएको छ।घटनापछि ती व्यक्तिलाई उपचार तथा...

