एलआइसी नेपालले कमायो रु.४०.५७ करोड नाफा, ईपीएस कति ?
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले ४० करोड रुपैयाँ भन्दा बढी नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२÷८३ मा ४० करोड ५७ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको हो । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २८.८३ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले ३१ करोड ५८ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको थियो । गत आवमा कम्पनीको बीमाशुल्क आर्जन ६.६५ प्रतिशतले वृद्धि भई २१ अर्ब...

