लिट्मस इन्डस्ट्रिजद्वारा पहिलो ‘पावर पार्टनर्स मिट’ आयोजना, दुई नयाँ कन्डक्टर प्रविधि सार्वजनिक
काठमाडौं । लिट्मस इन्डस्ट्रिज लिमिटेडले नेपालको ऊर्जा क्षेत्रका सरोकारवालालाई एकै ठाउँमा ल्याउँदै पहिलोपटक ‘लिट्मस पावर पार्टनर्स मिट २०२६’ आयोजना गरेको छ।‘साथ, सम्बन्ध र विश्वास’ भन्ने मूल नाराका साथ काठमाडौंमा आयोजित कार्यक्रममा जलविद्युत्, सौर्य ऊर्जा, इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी), परामर्श तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधिको...

