स्वस्तिमा खड्का लिभोनको नयाँ ब्रान्ड एम्बासडर नियुक्त
काठमाण्डौ । मेरिको लिमिटेडअन्तर्गतको लोकप्रिय हेयर स्टाइलिङ ब्रान्ड लिभोनले नेपालका लागि आफ्नो नयाँ ब्रान्ड एम्बासडरका रूपमा नेपाली अभिनेत्री स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ।आफ्नो स्वाभाविक आकर्षण, आत्मविश्वास र दर्शकमाझको बलियो लोकप्रियताका कारण स्वस्तिमा लिभोनको पहिचानसँग उत्कृष्ट रूपमा मेल खाने व्यक्तित्वका रूपमा चिनिएकी छन्। अब उनी लिभोनको नयाँ टेलिभिजन...

