लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायीबीच सहकार्य, बसका यात्रुलाई केबलकारको टिकटमा २०% छुट
काठमाण्डौ । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भएको छ । सम्झौता बमोजिम पश्चिम नेपाल बस व्यवसायी प्राली।मा आबद्ध व्यवसायीहरु र यसमा आबद्ध बसमा नेपाल भर यात्रा गर्ने यात्रुहरूले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने छन् ।यात्रुहरूले पश्चिम नेपाल बस व्यवसायी प्रालीमा आवद्ध बसहरूमा यात्रा गरेको टिकट देखाइ ३...