६३ मेगावाटको छुजुङ खोला जलविद्युतमा ९ अर्ब ऋण जुट्यो, माछापुच्छ्रे बैंकको अगुवाइ
काठमाण्डौ । संखुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ६३ मेगावाट क्षमताको छुजुङ खोला अर्धजलाशययुक्त जलविद्युत आयोजनाका लागि ९ अर्ब रुपैयाँ ऋण लगानी जुटेको छ।सांग्रिला ऊर्जा लिमिटेडले निर्माण गरिरहेको आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थाबीच सहवित्तीयकरण ऋण सम्झौता भएको हो।सम्झौताअनुसार आयोजनाको कुल अनुमानित लागत १२ अर्ब...

