टाइगर फरेस्टको कारोबार तीन महिनामै ३ करोड ६२ लाख नाघ्यो, डेढ अर्ब लगानी थप्ने योजना
काठमाण्डौ । काठका भिल्ला, बियर गार्डेन र रात्रिकालीन मनोरञ्जनलाई एउटै परिसरमा समेटेको टाइगर फरेस्ट होटलले तीन महिनामा ३ करोड ६२ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। रुपन्देहीको तिलोत्तमा–१३ स्थित कोटिहवामा सञ्चालित होटलले सेवा विस्तारसँगै करिब डेढ अर्ब रुपैयाँ थप लगानी गरी पाँचतारे स्तरको रिसोर्ट बनाउने योजना अघि सारेको छ।होटलले उपलब्ध गराएको विवरणअनुसार चालु...

