मितेरी डेभलपमेन्ट बैंकले डाक्यो २१औँ वार्षिक साधारणसभा, ८ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकको मंसिर ८ गते बसेको सञ्चालक समितिको २७७औँ बैठकले पुस २ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।बैंकका अनुसार साधारणसभा सुनसरी उद्योग वाणिज्य संघ, धरान–१, सुनसरीमा बिहान १० बजेदेखि सुरु हुनेछ।सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव...

