मकवानपुरको ज्यामिरेमा जमिन चिराचिरा, १६ परिवार सुरक्षित स्थानमा सारिए
काठमाण्डौ । लगातारको वर्षापछि मकवानपुरको बकैया गाउँपालिका–६ स्थित तल्लो ज्यामिरे बस्तीको जमिन चिराचिरा परेको छ ।भिरालो क्षेत्रमा रहेको बस्तीको जमिनमा ठूलो संख्यामा चिरा देखिन थालेपछि जोखिम बढेको भन्दै स्थानीय परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।मकवानपुर प्रहरीका अनुसार जोखिममा रहेका करिब १५/१६ घरपरिवारलाई बस्तीबाट सुरक्षित ठाउँमा स्थानान्तरण...

