नेपालको प्रस्ताव मलेसिया द्वारा अस्वीकार, २५ म्यानपावरमै अडिग
काठमाण्डौ । मलेसिया सरकारले नेपालका सबै इजाजतप्राप्त म्यानपावर कम्पनीलाई कामदार पठाउन दिने नेपाल सरकारको प्रस्ताव अस्वीकार गरेको छ। मलेसियाले अब पनि सीमित म्यानपावर कम्पनीमार्फत मात्रै नेपाली श्रमिक लिने आफ्नो पुरानै नीति कायम राख्ने स्पष्ट पारेको हो।मलेसियाको मानव संसाधन मन्त्रालयले नेपालको युवा, श्रम तथा रोजगार मन्त्रालयलाई पठाएको पत्रमा २५ वटा मुख्य अर्थात्...

