यी हुन् सेयर धितो राखेर सेयर कर्जा लिन मिल्ने १७ बीमा कम्पनी, कुन–कुन परे नेप्सेको सूचीमा ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले मार्जिन कारोबार योग्य कम्पनीहरुको सूची तयार पारेको छ । नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य ११२ कम्पनीहरुको सूची सार्वजनिक गरेको हो । जसमा कुल १७ वटा बीमा कम्पनी परेका छन् । नेपाल पुनर्बीमा कम्पनीसहित १७ बीमा कम्पनीले मार्जिन कारोबार...