१२ मन्त्रालयबाट ८ मा झार्ने मधेश प्रदेश सरकारको तयारी
काठमाण्डौं । मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउने उद्देश्यसहित मन्त्रालयहरूको संख्या पुनःसंरचना गर्ने तयारी गरेको छ ।भौगोलिक रूपमा सानो भएपनि मन्त्रालय संख्या धेरै हुँदा खर्च बढेको भन्दै सरकार संरचना घटाउने दिशामा अघि बढेको हो ।

