‘एमबीएल ईक्विटी फण्ड’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप
काठमाण्डौ । एमबीएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘एमबीएल ईक्विटी फण्ड’ को इकाई खरिदका लागि आवेदन दिन समयावधि लम्बाइएको छ । माछापुच्छ्रे बैंक कोष प्रवद्धक र माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक र डिपोजिटरी रहेको यो योजना’को १२ करोड इकाइको बिक्री आवेदन गत फागुन २२ गतेदेखि खुला गरिएको थियो । यो योजनाको इकाई बिक्री बन्द छिटोमा फागुन २६ गते हुने जनाइएको थियो ।...